कार्य विभाजन हेरफेर भएको सूचना
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८२ मंसिर १ गतेको वैठकबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयलाइ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभी मिति २०८२।०८।१५ गते देखि कार्य सञ्चालन गर्ने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ।